१ कार्तिक २०८३, आइतबार

यी हुन् रवि लामिछाने नेतृत्वको रास्वपाबाट समानुपातिक सांसद बन्नेहरू (सूचीसहित)

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ ।

आज शनिबार बसेको केन्द्रीय समितिको बैठकले बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूबाट नाम छनोट गरिएको हो ।

यी हुन् रास्वपाका १३ जना समानुपातिक सांसद–

दलित

१. सन्तोष परियार
२. शिव नेपाली

आदिवासी/जनजाति

१. डा. ढाकाकुमार श्रेष्ठ
२. इन्दिरा रानामगर
३. सुमना श्रेष्ठ

खस आर्य

१. डा. चन्दा कार्की
२. डोलप्रसाद अर्याल
३. निशा डाँगी

मधेसी

१. लक्ष्मण तिवारी
२. मनिष झा

थारु

१. अशोककुमार चौधरी

दलित महिला

१. कल्पना रोक्का

पिछडिएको वर्ग महिला

१. विनिता कठायत