८ कार्तिक २०८३, आइतबार

आजको विदेशी विनिमय दर, कुन मुद्राकाे कति?

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरेको छ ।

नेपालमा मूलतः भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको दर भने हरेक दिन फरक फरक निर्धारण हुन्छ । सोहीअनुसार भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ५८ पैसा र बिक्री दर १३२ रुपैयाँ १८ पैसा तोकिएको छ भने युरो १ को खरिद दर १३८ रुपैयाँ ११ पैसा र बिक्री दर १३८ रुपैयाँ ७४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियालको मूल्य १ को खरिद दर ३६ रुपैयाँ र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको छ ।