३० आश्विन २०८३, शुक्रबार

कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुईजना पक्राउ

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । कैलालीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ ।

गोदावरी नगरपालिका-९ की १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको हो । बलात्कार आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय १९ वर्षीय विनोद खत्री र २४ वर्षीय नवीन चौधरी रहेका छन् । उनीहरुले ४ दिनअघि बालिकालाई सेहरी जंगलमा बलात्कार गरेको प्रहरीले बताएको छ ।

थप अनुसन्धान भइरहेको छ ।