
काठमाडौं, २१ मंसिर । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । केन्द्रीय कार्यालयको बैठकपछि केन्द्रीय सचिवलयको बैठक बस्नेछ ।
केन्द्रीय कार्यालयको बैठकले केन्द्रीय सचिवालय बैठकको एजेण्डा तय गर्ने एमालेले बताएको छ ।















प्रतिक्रिया