शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

दोलखामा माओवादीका कार्की विजयी

दैनिक नेपाल २०७९ मंसिर १९ गते ९:१२

काठमाडौं, १९ मंसिर । दोलखामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।

माओवादीका उम्मेदवार कार्की ३६ हजार ७९९ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४८१ मत प्राप्त गरे । कार्की एमालेका उम्मेदवारसँग ३१८ मतको अन्तरले विजयी भएका हुन् ।

दोलखामा ८१ हजार ९८ मत खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित