शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

दोलखा अपडेटः एमाले उम्मेदवार शिवाकोटीले लिए अग्रता

दैनिक नेपाल २०७९ मंसिर १९ गते ७:४६

काठमडौं, १९ मंसिर । दोलखाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले पुनः अग्रता लिएका छन् ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार शिवाकोटीले ३३ हजार ९३९ मतसहित अग्रता लिएका हुन् भने उनलाई नेकपा माओवादीका उम्मेदवार गंगा कार्कीले ३३ हजार ९०३ मतसहित पछ्याइरहेका छन् ।

उनीहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ । उनीहरुबीच अहिले ३६ मतको अन्तर छ ।

प्रतिक्रिया
सम्बन्धित