बाँके, १८ मंसिर । बर्दियाको बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको पुल बाढीले असोजमा बगाएपछि यहाँका स्थानीयवासी डुङ्गामा जोखिमपूर्ण यात्रा गरी दैनिकी गुजारा गर्दै स्थानीयवासी गुलरिया सदरमुकाममा आवातजावत गर्छन । तस्वीरः मेनका चौधरी/रासस
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया