बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

रामेछापमा कांग्रेसका तामाङ निर्वाचित

दैनिक नेपाल २०७९ मंसिर ११ गते ९:४०

रामेछाप, ११ मंसिर । रामेछापमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट कांग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन् ।

तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन् । तामाङले ४७ हजार ९८ मत प्राप्त गर्दा ढुंगेलले ३० हजार ७२९ मत प्राप्त गरे ।

प्रतिक्रिया
सम्बन्धित