१ कार्तिक २०८३, आइतबार

रुपन्देही १ मा घनश्याम भुसाल पराजित, एमालेका विश्वकर्मा ३५ सय बढी मतान्तरले विजयी

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । रुपन्देही निर्वाचन क्षेत्र नं. १ नेकपा एमालेका उम्मेदवार छविलाल विश्वकर्मासँग घनश्याम भुसाल पराजित भएका छन् ।

नेकपा एमालेबाट टिकट नपाएपछि पार्टी छोडेर माओवादीको कोटामा गठबन्धनको उम्मेदवार बनेका भुसाललाई विश्वकर्माले तीन हजार ५६४ मतान्तरले पराजित गरेका हुन् ।

विश्वकर्माले २४ हजार ८७२ म प्राप्त गरी विजय हासिल गरेका हुन् भने उनका निकटतम प्रतिस्पर्धी भुसालले २१ हजार ३०८ मत प्राप्त गरे । यस्तै, राष्ट्रि स्वतन्त्र पार्टीका उम्मेदवार नरेशबहादुर पछाई क्षेत्रीले १४ हजार १३८ मत पाए ।

विजेता विश्वकर्मा र पराजित भुसाल पूर्वसहकर्मी हुन् ।