२९ आश्विन २०८३, बिहिबार

मोरङ क्षेत्र नम्बर २ मा सुजाता कोइराला पराजित 

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला प्रतिनिधिसभा सदस्यमा पराजित भएकी छिन् ।

मोरङ निर्वाच क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेकी सुजातालाई नेकपा एमालेका ऋषिकेश पोखरेल विजयी भएका हुन् ।

विजयी पोखरेलले ३३ हजार १ सय ४८ मत पाए भने सुजाताले ३१ हजार ९ सय ४० मत पाइन् ।