मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

प्रतिनिधि सभामा कुन दलले कहाँ–कहाँ कति सीट जिते ?

दैनिक नेपाल २०७९ मंसिर ९ गते १९:३२

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ ।

हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधि सभातर्फको प्रत्यक्षमा नेपाली कांग्रेसले सबैभन्दा धेरै सीटमा विजय हासिल गरेको छ भने नेकपा एमाले दोस्रो स्थानमा छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्र तेस्रो र नेकपा एकीकृत समाजवादी पार्टी चौथो स्थानमा छन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी पाँचौं र राष्ट्रिय प्रजातन्त्र पार्टी छैठौं स्थानमा छन् ।

प्रतिनिधि सभामा कुन दलले कहाँ–कहाँ कति सीट जिते ? हेर्नुहोस् अद्यावधिक सूची–

नेपाली कांग्रेस

१. मुस्ताङ : योगेश गौचन
२. मनाङ : टेकबहादुर गुरुङ
३. काठमाडौं १ : प्रकाशमान सिंह
४. काठमाडौं ३ : सन्तोष चालिसे
५. काठमाडौं ४ : गगनकुमार थापा
६. काठमाडौं ५ : प्रदीप पौडेल
७. रसुवा : मोहन आचार्य
८. ललितपुर १ : उदयसमशेर जबरा
९. तनहुँ २ : शंकर भण्डारी
१०. डडेलधुरा : शेरबहादुर देउवा
११. काठमाडौं १० : राजेन्द्रकुमार केसी
१२. पर्सा ४ : रमेशकुमार रिजाल
१३. सुर्खेत २ : हृदयराम थानी
१४. ओखलढुंगा : रामहरि खतिवडा
१५. झापा १ : विश्वप्रकाश शर्मा
१६. पर्सा १ : अजयकुमार चौरसिया
१७. गोरखा १ : राजेन्द्र बजगाई
१८. म्याग्दी : खमबहादुर गर्बुजा
१९. अछाम २ : पुष्पबहादुर शाह
२०. कैलाली ४ : बीरबहादुर बलायर
२१. दार्चुला : दिलेन्द्रप्रसाद बडू
२२. कञ्चनपुर ३ : रमेश लेखक
२३. भक्तपुर २ : दुर्लभ थापा क्षेत्री
२४. दैलेख २ : दिक्पालकुमार शाही
२५. कञ्चनपुर २ : एनपी साउद
२६. तनहुँ १ : रामचन्द्र पौडेल
२७. बाँके ३ : किशोरसिंह राठौर
२८. नवलपुर १ : शशांक कोइराला
२९. धादिङ २ : रामनाथ अधिकारी
३०. रौतहट ४ : देवप्रसाद तिमल्सिना
३१. सिन्धुली १ : श्यामकुमार घिमिरे
३२. सप्तरी ३ : दिनेशकुमार यादव
३३. नवलपुर २ : विष्णुकुमार कार्की
३४. सुर्खेत १ : पूर्णबहादुर खड्का
३५. बर्दिया १ : सञ्जय गौतम
३६. दाङ ३ : दीपक गिरी
३७. पश्चिम नवलपरासी १:विनोद चौधरी
३८. धनुषा ३ : रामकृष्ण यादव
३९. सिन्धुपाल्चोक २ : मोहनवहादुर बस्नेत
४०. मोरङ ६ : डा.शेखर कोइराला
४१. गुल्मी १ : चन्द्र भण्डारी
४२. स्याङ्जा १ : राजु थापा
४३. संखुवासभा : दीपक खड्का
४४. कैलाली ५ : डिल्लीराज पन्त
४५. मोरङ ३ : सुनिल शर्मा
४६. तेह्रथुम : सीता गुरुङ
४७. कपिलवस्तु २ : सुरेन्द्र आचार्य
४८. मुगु : ऐनबहादुर शाही
४९. सप्तरी ४ : तेजुलाल चौधरी
५०. नुवाकोट २ : अर्जुननरसिंह केसी

नेकपा एमाले

१. उदयपुर २ : अम्बरबहादुर रायमाझी
२. काठमाडौं ९ : कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर २ : प्रेमबहादुर महर्जन
४. गुल्मी २ : गोकर्ण विष्ट
५. झापा २ : देवराज घिमिरे
६. झापा ५ : केपी शर्मा ओली
७. ताप्लेजुङ : योगेश भट्टराई
८. पर्सा ३ : राजकुमार गुप्ता
९. अर्घाखाँची : टोपबहादुर रायमाझी
१०. प्युठान : सूर्य थापा
११. मकवानपुर २ : महेश कुमार बर्तौला
१२. कास्की २ : विद्या भट्टराई
१३. पर्वत : पदम गिरी
१४. लमजुङ : पृथ्वी सुब्बा गुरुङ
१५. रुपन्देही ५ : बासुदेव घिमिरे
१६. सोलुखुम्बु : मानवीर राई
१७. धनकुटा : राजेन्द्र राई
१८ झापा ४ : एलपी साँवा लिम्बू
१९. सिरहा १ : राम शंकर यादव
२०. बाँके १ : सूर्य ढकाल
२१. बैतडी : दामोदर भण्डारी
२२. कपिलवस्तु १ : बलराम अधिकारी
२३. कन्चनपुर १ : तारा लामा तामाङ
२४. धनुषा ३ : जुली कुमारी महतो
२५. सर्लाही ३ : हरि उप्रेती
२६. बारा १ : अच्युत मैनाली
२७. बारा ३ : ज्वाला कुमारी साह
२८. कास्की ३ : दामोदर बैरागी पौडेल
२९. पाँचथर : बसन्तकुमार नेम्वाङ
३०. काभ्रे २ : गोकुल बाँस्कोटा
३१. पाल्पा १ : ठाकुर गैरे
३२. सिरहा ३ : लीलानाथ श्रेष्ठ
३३. पाल्पा २ : नारायणप्रसाद आचार्य
३४. कास्की १ : मनबहादुर गुरुङ
३५. रुपन्देही २ : विष्णु पौडेल
३६. रुपन्देही १ : छविलाल विश्वकर्मा
३७. कपिलवस्तु ३ : मंगल प्रसाद गुप्ता
३८. मोरङ २ : ऋषिकेश पोखरेल

माओवादी केन्द्र

१. सिन्धुली २ : लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक १ : माधव सापकोटा
३. बाग्लुङ २ : देवेन्द्र पौडेल
४. रोल्पा : वर्षमान पुन
५. रुकुम पूर्व १ : पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट : शक्तिबहादुर बस्नेत
७. गोरखा २ : पुष्पकमल दाहाल
८. दाङ २ : रेखा शर्मा
९. रुकुम पश्चिम : जनार्दन शर्मा (प्रभाकर)
१०. खोटाङ : रामकुमार राई
११. मोरङ ४: अमनलाल मोदी
१२. भोजपुर : सुदन किराती
१३. हितबहादुर तामा : नुवाकोट १
१४ महेन्द्रबहादुर शाही : कालीकोट
१५. काभ्रे १ : सूर्यमान दोङ
१६. हुम्ला : कार्चेन लामा

नेकपा एकीकृत समाजवादी

१. अछाम १ : शेरबहादुर कुँवर
२. बारा ४ : कृष्णकुमार श्रेष्ठ
३. दैलेख १ : अमरबहादुर थापा
४. सल्यान : प्रकाश ज्वाला
५. डोटी : प्रेमबहादुर आले
६. बझाङ : भानुभक्त जोशी
७. रौतहट १ : माधवकुमार नेपाल
८. डोल्पा : धनवहादुर बुढा
९. धादिङ १ : राजेन्द्र पाण्डे
१०. दाङ १ : मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी

१. काठमाडौं ७ : गणेश पराजुली
२. काठमाडौं ८ : विराजभक्त श्रेष्ठ
३. काठमाडौं २ : सोबिता गौतम
४. काठमाडौं ६ : शिशिर खनाल
५. ललितपुर ३ : तोसिमा कार्की
६. चितवन २ : रवि लामिछाने
७. चितवन १ : हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी

१. बाँके २ : धवलसमशेर जबरा
२. जुम्ला : ज्ञानबहादुर शाही
३. मकवानपुर १ : दीपकबहादुर सिंह
४. झापा ३ : राजेन्द्र लिङदेन
५. पश्चिम नवलपरासी २ : ध्रुवबहादुर प्रधान
६. चितवन ३ : विक्रम पाण्डे

लोकतान्त्रिक समाजवादी पार्टी

१. रुपन्देही ४ : सर्वेन्द्रनाथ शुक्ला
२. सर्लाही १ : रामप्रकाश चौधरी
३. महोत्तरी २ : शरत सिंह भण्डारी
४. महोत्तरी ३ : महन्त ठाकुर

नागरिक उन्मुक्ति पार्टी

१. कैलाली ३ : गंगाराम चौधरी
२. कैलाली १ : रञ्जिता चौधरी श्रेष्ठ
३. कैलाली २ : अरूण कुमार चौधरी

जनता समाजवादी पार्टी

१. पर्सा १ : प्रदीप यादव
२. सप्तरी १ : नवलकिशोर साह
३. सिराहा ४ : वीरेन्द्र महतो
४. सिरहा २ : राजकिशोर यादव
५. बारा २ : रामसहाय यादव

जनमत पार्टी

१. सप्तरी २ : सिके राउत

राष्ट्रिय जनमोर्चा

बाग्लुङ १ : चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी

भक्तपुर १ : प्रेम सुवाल

स्वतन्त्र

१. बर्दिया २ : लालवीर चौधरी
२. सर्लाही ४ : अमरेश कुमार सिंह
३. मोरङ ५ : योगी मण्डल
४.रौतहट ३ : प्रभु साह
५. रौतहट २ : किरण साह

प्रतिक्रिया
सम्बन्धित