२९ आश्विन २०८३, बिहिबार

महोत्तरी-३ बाट लोसपाका अध्यक्ष महन्थ ठाकुर विजयी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं, ९ मंसिर । महोत्तरी ३ बाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

ठाकुरले जनता समाजवादी पार्टीका उम्मेदवार हरिनारायण यादवलाई पराजित गरेका हुन् ।

ठाकुरले १६ हजार ३ सय ७५ मत पाए भने यादवले १४ हजार ३ सय २५ मत पाए ।