२९ आश्विन २०८३, बिहिबार

महोत्तरी-२: लोसपाका शरत सिंह भण्डारी निर्वाचित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । महोत्तरी क्षेत्र नं. २ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्‍मेदवार शरत सिंह भण्डारी निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् । भण्डारीले सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गरेका हुन् ।

भण्डारीले २५ हजार १ सय ९० मत पाए भने सिंहले ११ हजार १ सय २० मत पाए । यस्तै, नेकपा (एमाले) का राम परीक्षण यादवले १० हजार २ सय ५८ मत पाए ।