शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

रौतहट–१ बाट नेकपा एसका अध्यक्ष माधव नेपाल निर्वाचित

दैनिक नेपाल २०७९ मंसिर ८ गते १३:०९

रौतहट, ८ मंसिर । रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका अजय गुप्तालाई ६ हजार ६०० मतान्तरले पराजित गरेका हुन् ।

नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका गुप्ताले २६ हजार ९२२ मत प्राप्त गरे ।

प्रतिक्रिया
सम्बन्धित