शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

रुपन्देही-१ मा एमालेको अग्रता कायमै, घनश्याम भुसाल १५४९ मतले पछाडी

दैनिक नेपाल २०७९ मंसिर ८ गते ९:०३

काठमाडौं, ८ मंसिर । रुपन्देही-१ मा नेकपा एमालेका उम्मेदवार छबिलाल विश्वकर्माको अग्रता कायम राखेका छन् ।

जारी मतगणनामा विश्वकर्माले ८ हजार ४०२ मत प्राप्त गर्दै अग्रता कायम राखेका हुन् ।

उनलाई सत्ता गठबन्धनको समर्थन प्राप्त स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले ६ हजार ८५३ मतसहित पछ्याइरहेका छन् ।

भुसाल एमालेका विश्वकर्माभन्दा १ हजार ५४९ मतले पछाडी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित