२९ आश्विन २०८३, बिहिबार

बागलुङ-२: शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । बागलुङ क्षेत्र नम्बर २ बाट शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत पौडेलले नेकपा एमालेकी मञ्जु शर्मालाई पराजित गरेकी हुन् । पौडेलले २४ हजार ७ सय ७९ मत ल्याए भने मञ्जुले २० हजार १ सय ८० मत ल्याइन् ।

२ हजार ३ सय २५ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी तीला खत्री तेस्रो भइन् ।