२९ आश्विन २०८३, बिहिबार

योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीलाई भट्टराईले पराजित गरेका हुन् । भट्टराईले २१ हजार ९ सय ४३ मत पाए ।

यस्तै, पराजित बुढाथोकी​ले २१ हजार ७ सय ३५ मत पाएका छन् ।