२९ आश्विन २०८३, बिहिबार

प्रतिनिधिसभामा माओवादीको दोस्रो जित, रुकुम पूर्वबाट पूर्णबहादुर विजयी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रले दोस्रो जित निकालेको छ ।

रुकुम पूर्वमा माओवादीका पूर्णबहादुर घर्ती विजयी भएसँगै माओवादीले दोस्रो जित दर्ता गरेको हो ।

घर्तीले नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लालाई पराजित गरेका हुन् । घर्तीले १२ हजार २ सय ६२ मत पाए भने मल्लले ५ हजार २ सय ११ मत पाए ।

यस्तै, ८ सय ९५ मत ल्याउँदै स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्री तेस्रो भए ।