२९ आश्विन २०८३, बिहिबार

चितवन-२: रवि लामिछाने एमालेका उम्मेदवार पोखरेल भन्दा दोब्बर मतले अगाडि

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फराकिलो अग्रता कायम गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेललाई पछाडि पार्दै अगाडि लागेका लामिछानेले देब्बर बढीको अग्रता बनाएका हुन् । पछिल्लो मतपरिणामअनुसार लामिछानेले १५ हजार ४ सय ६७ मत ल्याएका छन् ।

दोस्रो नम्बरमा रहेका एमालेका उम्मेदवार पोखरेलले ७ हजार ९ सय ४२ मत पाएका छन् । यस्तै, ७ हजार ५ सय ८२ मत ल्याउँदै कांग्रेसका उमेश श्रेष्ठ तेस्रो नम्बरमा रहेका छन् ।