
काठमाडौं, ७ मंसिर । ताप्लेजुङमा नेकपा (एमाले)का उम्मेदवार योगेश भट्टराई र गठबन्धनकातर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीबीच कडा टक्कर देखिएको छ ।
मतगणनामा सुरुवाती अग्रता लिएका भट्टराईलाई माओवादीका बुढा क्षेत्रीले पछाडि परेका थिए । फेरि अहिले भट्टराईले आफ्नो अग्रता बढाउँदै बुढा क्षेत्रीलाई उछिनेका छन् ।
पछिल्लो मत परिणाम अनुसार भटराईले २० हजार २ सय ७२ मत ल्याएका छन्। यस्तै, माओवादी केन्द्रका खेल प्रसाद बुढा क्षेत्रीले २० हजार १ सय ३७ मत ल्याएका छन्।















प्रतिक्रिया