२९ आश्विन २०८३, बिहिबार

प्यूठानमा सूर्य थापा अगाडि लागेका लाग्यै, ३ हजार बढी मतले पछाडि परिन् पौडेल

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । प्यूठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापाले निरन्तर मतान्तर बढाउँदै अगाडि बढिरहेका छन् ।

उनले सत्तागठबन्धनकोतर्फबाट उम्मेदवार बनेकी लाई ३ हजार बढी मतले पछाडि छाडेका छन् । पछिल्लो प्राप्त मतपरिणामअनुसार थापाले २२ हजार १ सय २३ मत पाएका छन् ।

यस्तै, पौडेलले १८ हजार ८ सय ८ मत पाएका छन् ।