३ मंसिर २०८३, बिहिबार

ललितपुर–१ प्रदेशसभा १ मा एमालेका पौडेल विजयी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा १ मा नेकपा एमालेका मधुसुदन पौडेल विजयी भएका छन् ।

पौडेल ११ हजार दुई सय ९९ मत प्राप्त गर्दै बागमती प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हरि दाहालले ८ हजार ६ सय ५६ मत प्राप्त गरे ।