२९ आश्विन २०८३, बिहिबार

उदयपुर-२ मा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्।

उनले नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार जगन्नाथ खतिवडालाई पराजित गरेका हुन् । रायमाझीले १५ हजार २ सय ५१ मत ल्याएर निर्वाचित भएका हुन् । नेकपा एसका खतिवडाले १२ हजार ८ सय ९२ मत पाए ।