
काठमाडौं, ६ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क) मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
नेकपा एमालेका रामप्रसाद ओमगाइँलाई पराजित गर्दै उनले जित हासिल गरेका हुन् । काठमाडौ क्षेत्र नं. १ बाट नेपाली कांग्रेसकै प्रकाशमान सिंह निर्वाचित भइसकेका छन् ।















प्रतिक्रिया