२९ आश्विन २०८३, बिहिबार

रूपन्देही-२: विष्णु पौडेल लागे अगाडि 

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले अग्रता कायम गर्न सफल भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले यसअघि अग्रता बनाइरहेकामा एमालेका पौडेलले उछिन्दै पहिलो स्थानमा आएका हुन् ।

पछिल्लो मतपरिणामअनुसार एमालेका पौडलले ५ हजार ३ सय ११ मत पाएका छन् भने दोस्रो स्थानमा झरेका रास्वपाका पौडेलले ५ हजार १ सय ३६ मत पाएका छन् ।

यस्तै, राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले ४ हजार ६० मत ल्याएका छन् ।