
रुपन्देही, ६ मंसिर । रुपन्देहीको निर्वाचन क्षेत्र नं. १ मा एमालेका उम्मेदवार छविलाल विश्वकर्माले अग्रता कायम राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार विश्वकर्माले २ हजार ५४२ मत पाउँदा एमाले छोडेर स्वतन्त्र उम्मेदवार बनेका भुसालले १ हजार ९६४ मत पाएका छन् ।
भुसाललाई नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार धनीराम चौधरीले १ हजार ८७७ मतका साथ तेस्रो स्थानबाट पछ्याइरहेका छन् ।















प्रतिक्रिया