प्यूठान, ६ मंसिर । प्यूठानमा नेकपा एमालेका सूर्य थापा फराकिलो मतान्तरले अगाडि देखिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार थापाले ४ हजार ७३१ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३ हजार २८ मत पाएकी छिन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया