
काठमाडौं, ६ मंसिर । ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईले सुरुवाती अग्रता बनाएका छन् ।
भट्टराईलाई सत्तागठबन्धनका उम्मेदवार खेलराज बुढा क्षेत्रीले पछ्याइरहेका छन् ।
प्रारम्भिक मतगणनामा भट्टराईले ६८ मत पाएका छन् भने गठबन्धनका बुढा क्षेत्रीले ३३ मत ल्याएका छन् ।














प्रतिक्रिया