२९ आश्विन २०८३, बिहिबार

प्रदेश सभातर्फ पनि एमालेले खोल्यो खाता, ललितपुर २ (क) मा रामेश्वर श्रेष्ठ विजयी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । जारी मतगणनामा नेकपा एमालेले प्रदेश सभातर्फ पनि खाता खोलेको छ ।

ललितपुर क्षेत्र नम्बर २ (क) मा रामेश्वर श्रेष्ठ विजयी भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीलाई पराजित गरेका हुन् ।

विजयी श्रेष्ठले ८ हजार २ सय ९८ मत पाए भने उनका निकटतम् प्रतिस्पर्धी राप्रपाका केसीले ६ हजार ८ सय ५० मत पाए ।

यस्तै, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी रिसा श्रेष्ठले ५ हजार ९ सय ७३ मत पाइन् ।