२९ आश्विन २०८३, बिहिबार

काभ्रे-२: गोकुल बाँस्कोटा गठबन्धनका उम्मेदवार भन्दा १३ सय बढी मतले पछाडि

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार अगाडि लागिरहेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईँले एमालेका उम्मेदवार गोकुल बास्कोटालाई १३ सय बढी मतले पछाडि पारेका हुन् ।

पछिल्लो प्राप्त मतपरिणामअनुसार कांग्रेसका हुमागाईँले ५ हजार ३ सय ८६ मत पाएका छन् भने एमालेका बास्कोटाले ४ हजार ६ मत पाएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईँले ९ सय ५१ मत ल्याएका छन् ।