१ कार्तिक २०८३, आइतबार

पाल्पा–२ मा एमालेका ठाकुर गैरे अगाडि, एकीकृत समाजवादी पछि पछि

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, ६ मंसिर । पाल्पा क्षेत्र नम्बर २ मा एमालेका ठाकुर गैरेले अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार गैरेले चार हजार ४२ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले ३ हजार ९४ मत पाएका छन् ।

गैरे एमाले र पाण्डे गठबन्धनका उम्मेदवार हुन् ।