२९ आश्विन २०८३, बिहिबार

झापा-५: अध्यक्ष ओलीको रफ्तार कायमै, ४५ सय बढी मतले पछाडि परे अधिकारी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फराकिलो मतान्तर बनाएका छन् ।

ओलीले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई ४ हजार ५ सय भन्दा धेरै मतले पछाडि पारेका हुन् । २२ हजार २ सय ७ मतगणना भएकोमा ओलीले ११ हजार २८ मत पाएका छन् ।

यस्तै कांग्रेसका अधिकारीले ६ हजार ५ सय १६ मत पाएका छन् ।