
काठमाडों, ६ मंसिर । काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईलाई पराजित गरेका हुन् ।
यस क्षेत्रमा ४८ हजार ८५९ मत खसेकोमा गगनले २१ हजार २ सय ९४ मत प्राप्त गरेका छन् एमालेका भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गरेका छन्
गगनले ७ हजार ४ सय ४८ मतान्तरले जित हात पारेका हुन् ।














प्रतिक्रिया