२९ आश्विन २०८३, बिहिबार

चितवन-२: एमालेका पोखरेलको अग्रता कायमै, रवि उक्लिए दोस्रोमा

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता कायमै राखिरहेका छन् ।

७ हजार ४१ मत गणना गर्दा उनले २ हजार तीन सय ३१ मत पाएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका ले पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेका रविले गठबन्धनका उमेश श्रेष्ठलाई पछाडि पार्दै दोस्रो स्थानमा आएर पोखरेललाई पछ्याइरहेका हुन् । रविले २ हजार २ सय २७ मत पाएका छन् ।

यस्तै कांग्रेसका श्रेष्ठले २ हजार ३६ मत पाएका छन् ।