३ मंसिर २०८३, बिहिबार

चितवन २ः एमालेका पोख्रेलको अग्रता कायमै

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ६ मंसिर । जारी मतगणनामा चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार कृष्ण भक्त पोख्रेलको अग्रता कायम रहेको छ ।

यहाँ ७ हजार ४१ मत गणना हुँदा पोख्रेलले २ हजार ३ सय ३१ मत प्राप्त गरेका छन् भने उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २ हजार २२७ मतसहित पछ्याइरहेका छन् ।

सोही क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ २ हजार ३६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।