१ कार्तिक २०८३, आइतबार

गुल्मी–२ मा नेकपा एसकी झाँक्रीसँगको मतान्तर बढाउँदै एमालेका गोकर्ण विष्ट

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, ५ मंसिर । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले मतान्तर फराकिलो बनाउँदै अघि बढेका छन् ।

पछिल्लो विवरणअनुसार एमालेका विष्टले २ हजार ५४७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले एक हजार ७३१ मत मात्रै प्राप्त गरेकी छिन् ।

यो सँगै विष्टले झाँक्रीसँग ८१६ मतको अग्रता बनाएका छन् । विष्ट र झाँक्री पूर्वसहकर्मी हुन् ।