१ कार्तिक २०८३, आइतबार

गोरखा–२ मा प्रचण्डर मियाँको कस्तो छ प्रतिस्पर्धा ? हेर्नुहोस् मतगणनाको पहिलो अपडेट

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, ५ मंसिर । गोरखा क्षेत्र नम्बर २ को मतगणनाको प्रारम्भिक नतिजा आएको छ ।

प्राप्त मतगणनाको मतपरिणामअनुसार पहिलो २०० मत गणना हुँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १३८ मत पाएका छन् ।

यस्तै चर्चित युवा उम्मेदवार एमालेका अब्दुस मियाले १३ मत मात्रै पाएका छन् भने यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २८ मत पाएका छन् ।