
बैतडी, ५ मंसिर । बैतडीमा नेकपा (एमाले)का दामोदर भण्डारीले सुरूवाती अग्रता लिएका छन् ।
६०० मत गणना हुँदा भण्डारीले ३३९ मत ल्याएर अग्रता लिएका छन् ।
यस्तै, सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजय सुन्दर) ले १८८ मत ल्याएर उनको पछि छन् ।















प्रतिक्रिया