२९ आश्विन २०८३, बिहिबार

गुल्मी-२: गोकर्ण विष्ट अगाडि-अगाडि, पछ्याउँदै रामकुमारी झाँक्री

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । गुल्मी निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले अग्रता बनाइरहेका छन् ।

उनलाई नेकपा एकीकृत समाजवादी पार्टीकी उम्मेदवार रामकुमारी झाँक्रीले पछ्याइरहेकी छिन् । यो समाचार तयार पार्दासम्म विष्टले ६ सय ७२ मत ल्याएका छन् झाँक्रीले ६ सय मत ल्याएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका युवराज घिमिरेले १६ मत मात्रै पाएका छन् ।