
काठमाडौं, ५ मंसिर । भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता कायम गरेका छन् ।
यसअघि नेपाली कांग्रेसका दुर्लभ थापा अगाडि लागिरहेका थिए ।
१९ हजार ७ सय ७९ मत गणना हुँदा बस्नेतले ६ हजार ८ सय २४ मत ल्याएका छन् भने दोस्रो स्थानमा झरेका कांग्रेसका थापाले ६ हजार ४ सय ८४ मत ल्याएका छन् ।













प्रतिक्रिया