
काठमाडौं, ५ मंसिर । अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोप बहादुर रायमाझीले अग्रता बनाइरहेका छन् ।
रायमाझीले ११ सय ८६ मत ल्याएका छन् । उनलाई गठबन्धनकी पुष्पा भुसालले पछ्याइरहेकी छिन् । भुसालले ७ सय ४७ मत ल्याएकी छिन् ।
तेस्रोमा रहेका हरी प्रसाद भुसालले ६४ मत पाएका छन्।













प्रतिक्रिया