
काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको प्रारम्भिक मतपरिणाम आएको छ ।
प्रधानमन्त्री देउवाले ८८ मत ल्याउँदा उनलाई नेपाली कांग्रेस (बी.पी) का कर्णबहादुर मल्लले ५९ मतसहित पछ्याइरहेका छन् ।
यसैगरी स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२ मत पाएका छन् ।











प्रतिक्रिया