२९ आश्विन २०८३, बिहिबार

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टी विजयी हुने पक्का जस्तै

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । कैलाली निर्वाचन क्षेत्र नम्बर-३ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अग्रता रहेको छ ।

नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई पछि पार्दै नाउपाले अग्रता लिएको हो ।

टिकापुर नरसंहारको आरोपमा जेलमा रहेका रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठले फराकिलो मतान्तरका साथ अग्रता बनाइरहेकी छिन् ।

यही मतपरिणाम कायम रहिरहेको अवस्थामा श्रेष्ठले जित्ने पक्का जस्तै देखिएको छ ।