
काठमाडौं, ५ मंसिर । चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ ।
गणनामा नेकपा एमालेका कृष्णभक्त पोखरेलले सुरुवाती अग्रता बनाएका छन् । सय मत गणना हुँदा पोखरेलले ५३ मत पाएका छन् ।
पोखरेललाई कांग्रेसका उमेशलाल श्रेष्ठले पछ्याइ रहेका छन् । उनले ३३ मत ल्याएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् ।













प्रतिक्रिया