२९ आश्विन २०८३, बिहिबार

दाङ-३: एमालेकी कोमल वलीले बनाइन् अग्रता, कांग्रेसका गिरी पछाडि परे

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता बनाएकी छिन् ।

३ सय ६ मत गणना हुँदा वलीले १ सय २८ मत पाएकी छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले १ सय १३ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ३८ मत पाएका छन् ।