
काठमाडौं, ५ मंसिर । झापा झापा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् ।
एमालेका उम्मेदवार देवराज घिमिरेले ३८ सय ७७ मत गनिसक्दा १४ सय ३२ मत ल्याएका छन्। उनलाई नेकपा माओवादी केन्द्रका हरि रानाले पछ्याइरहेका छन् ।
रानाले ८ सय ३९ मत पाएका छन् । यस्तै, तेस्रो नम्बरमा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल रहेका छन् ।
]उनले ८ सय ३ मत पाएका छन् ।













प्रतिक्रिया