१ कार्तिक २०८३, आइतबार

भोजपुर उडेको नेपाल एयरलाइन्सको जहाज किन फर्कियो काठमाडौं ?

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, २ मंसिर । काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाज काडमाडौं नै फर्किएको छ ।

जहाज भोजपुर पुगेर पनि अवतरण नगरी काठमाडौं फर्किएको हो । प्राप्त सूचना अनुसार जहाजमा प्राविधिक समस्या उत्पन्न भएपछि काठमाडौं नै फर्काइएको हो ।

जहाजमा १५ जना यात्रु थिए ।