१ कार्तिक २०८३, आइतबार

विकासको ‘नखरा कबुल’मा वर्षा सिवाकोटी (भिडिओ)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा स्वर उड्डयन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास राणाको रहेको छ भने शब्द नारायण नेपालको छ । शशी बिक्रम थापाको संगीत रहेको गीतलाई विनोद भुजेलले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा नायिका वर्षा सिबाकोटी र नायक पुष्प खड्का फिचर्ड छन् । बुद्ध थापाले छायाँकन गरेको म्यूजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।