४ कार्तिक २०८३, बुधबार

प्रसिद्ध भैरवीदेवी मन्दिर

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिशूली, ३० कात्तिक । नुवाकोटको विदुर नगरपालिका–२ स्थित साततले दरबार परिसरमा अवस्थित प्रसिद्ध भैरवीदेवी मन्दिर । राष्ट्रमा आगामी वर्ष के हुन्छ भनेर यस मन्दिरका पुजारी तथा धामी हरिमानसिंह डङ्गोलले हरेक वर्ष बैशाख शुक्ल पूर्णिमामा गर्ने गोप्य भविष्यवाणी राष्ट्र प्रमुखका लागि महत्वपूर्ण मानिन्छ । तस्वीरः रामहरि न्यौपाने/रासस