
काठमाडौं, २९ कात्तिक । साइप्रसको आइया नापामा अक्टोबर ८ देखि १५ सम्म विभिन्न कार्यक्रम गरी महोत्सव मनाउने प्रचलन रहेको छ ।
साइप्रसमा यो महोत्सवलाई महत्वपूर्ण पर्वकै रुपमा मनाउने प्रचलन रहेको छ ।
आइया नापा भन्ने स्थानको मध्ययुगको बारेमा अध्ययन अनुसन्धानका लागि यो महोत्सवले विशेष भूमीका खेल्ने गरेको बताइएको छ ।
महोत्सवमा विभिन्न कलाहरु देखाउने गरिन्छ ।













प्रतिक्रिया